You are viewing the translated version of खारेजी र बचाउ.
Section 58
खारेजी र बचाउ
(१) नेपाल विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७७ खारेज गरिएको छ।
(२) नेपाल विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७७ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।
(३) यो ऐन प्रारम्भ भएपछि नेपाल विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सम्पूर्ण सम्पत्ति तथा दायित्व विध्वविधालयमा सर्नेछ ।